मंगलबार, असार ८ २०७८
काठमाडौं १०:१५
वासिङटन डिसी 00:30

अमेरिका भासिएकालाई नेपालको घर र पैतृक सम्पत्ति किन टाउको दुखाई बन्दै ?

इनेप्लिज २०७२ माघ १४ गते २:२९ मा प्रकाशित

BIJAY THAPA

अमेरिका भासिएका नेपालीलाई अब नेपालको आफ्नो पौरखले बनाएको घर घाडो बन्दै छ l पैतृक सम्पत्ति टाउको दुखाई हुन् थालेको छ l अब पहिलेको जस्तो इमान्दारिता रहेन देशमा l आफुले पत्याएकाले पनि धोकाधडी दिने मानिसको कमि रहेन l

प्रतिक्रिया