शनिबार, माघ १० २०७७
काठमाडौं ०५:०६
वासिङटन डिसी 18:21

अमेरिकामा मापसे मा प्रहरीले पक्रे नागरिकता लिन समेत किन धक्का लाग्छ ?

इनेप्लिज २०७२ माघ १० गते १४:१७ मा प्रकाशित

IMG_5804

अमेरिकामा मापसे गरि सवारी साधन कुदाएको प्रहरीले फेला परे जन्म कुण्डली निकाली धतुरो झार्दछन l त्यति मात्र हैन ,अन्य थुप्रै कुरा बाट जीवनमा बन्चित हुनु पर्ने हुन्छ l जब सम्म यहाँ मापसे मा पक्राउ पर्नु हुन्न फिक्री नगर्दा हुन्छ l 

प्रतिक्रिया