आइतबार, माघ ४ २०७७
काठमाडौं ०८:३१
वासिङटन डिसी 21:46

अमेरिकामा आएको भारी हिमपातको कारण जीवन पूर्ण अस्तव्यस्त

इनेप्लिज २०७२ माघ १० गते १३:४९ मा प्रकाशित

narayan ghalan

अमेरिकाको पूर्वीय समुद्रतटमा हुने राज्यहरुमा आएको तिब्र ,भिषण हिमपात आँधीको कारण जीवन पूर्ण  अस्तव्यस्त भएको छ l पूर्व भविष्य बाणी अनुसार इस्ट कोस्ट ब्लिज़र्ड २०१६ नामाकरण गरिएको उक्त हिम आंधीबेरीले तहसनहस बनाई दिएको छ l

प्रतिक्रिया