शनिबार, माघ १० २०७७
काठमाडौं ०३:१५
वासिङटन डिसी 16:30

गोरखाको लाप्राकस्थित गुप्सीपाखामा पानी भर्न लाइनमा गाग्री राख्दै महिला । हिमपातले पानीका मुहान जमेपछि लाप्राकबासी हिउँको ढिक्का पगालेर पानी पिउन बाध्य छन् । हिउँ पग्लन एक हप्ता लाग्ने हुँदा यहाँ पानीको निकै समस्यामा भएको छ । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

इनेप्लिज २०७२ माघ १० गते ७:५७ मा प्रकाशित

Rss_Images_1453620527438_PP-Gorkha-Water

प्रतिक्रिया