प्रथम नगर फुटबलमा वडा नं.३ सेमी फाईनलमा
पथरी, ९ माघ ।
मोरङको पथरीशनिचरे नगरपालिका–२ स्थीत बुद्ध युथ क्लबद्वारा आयोजित प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको शनिबारको खेल ३ र ८ बिच भएको थियो । खेलमा १ का बिरुद ४ गोलले वडा नं. ३ बिजयी भएको छ । निकै प्रतिस्पर्धा खेलमा वाड नं. ले खेल अवधिभर निकै उत्तकृष्ट खेल प्रदशन गरेको थियो ।
खेलको २५ र ५६, औ मिनेटमा वाड नं.३ का मिलन गरुङले २ गोल गरे भने सन्तोष न्यौपानेले खेलको ५४ औं मिनेटमा १ गोल गदै अग्रता लिएको थियो । खेलको ४८ औ मिनेटमा मिलन गुरुङले गोल बिपक्षी टिमका सन्देश कार्कीको खुट्टामा लागि गोल भएको । खेलको २३ औ मिनेटमा वाड नं. ८ सानु सुब्बाले गोल गर्दै अग्रता लिएको थियो । खेलको म्यान अफ द म्याच वाड नं. ३ का ईस्टाइकर मिलन गुरुङल घोषित भए । वडा नं. ८ का सानु सुब्बाले खेलको २३ औ मिनेटमा १ सानत्वना गोल गरेका थिए । वाड स्तरीय फुटबल प्रतियोगितामा नगरका १५ वडाको टिमहरु सहभागि छन् । प्रतियोगिताको विजेतालाई १५ हजार रुपैया र उपविजेतालाई ८ हजार रुपैया साथमा ट्रफी, मेडल प्रदान गरिने छ । फाईनल खेलको अघिलो दिन पत्रकार र निर्माण व्यावसायीक संघ बिच मैत्रिपुण खेल हुने छ । भोली आईतबारको खेल वडा नं. १ र ९ बीच हुने आयोजकका सदस्य सोनु थापाले बतायनु भयो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया