सोमबार, माघ ५ २०७७
काठमाडौं १९:२८
वासिङटन डिसी 08:43

नेपालको मानवीय संकटलाई निरन्तर निगरानी गर्ने :अमेरिकी कांग्रेस सदस्य कोनोलि

इनेप्लिज २०७२ माघ ८ गते १:१७ मा प्रकाशित

114_rp_va_11_connolly_gerald

अमेरिकी काग्रेस तथा नेपाल ककसका कांग्रेसनल सदस्य जेराल्ड ई कोनोलिले भारतले अघोषित रुपमा नेपाल उपर लगाएको आर्थिक नाकाबन्दीलाई नजदिकबाट आफु तथा सम्पूर्ण काग्रेस सदस्यले नियाली रहेको बताएका छन् l

प्रतिक्रिया