बिहीबार, माघ ८ २०७७
काठमाडौं २०:२९
वासिङटन डिसी 09:44

नेपाललाई अझैपनि हिन्दू राष्ट्र घोषणा गर्न सकिन्छ: देउवा

इनेप्लिज २०७२ माघ ७ गते २०:३० मा प्रकाशित

sher-bahadur-deuba१३ औं महाधिवेशनमा सभापतिको दाबेदार रहनुभएका

नेता देउवाले बुधबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा

आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नचाहँदा नचाहँदै पनि

आफूले धर्मनिरपेक्षता मान्नुपरेको खुलासा गर्नुभयो । 

प्रतिक्रिया