बिहीबार, माघ १५ २०७७
काठमाडौं १४:५०
वासिङटन डिसी 04:05

प्रथम नगर स्थरीय फुटबलमा वडा नं.३ बिजयी

इनेप्लिज २०७२ माघ ५ गते १४:२१ मा प्रकाशित

DSC_3099
पथरी, ५ माघ ।
मोरङको पथरीशनिचरे नगरपालिका–२ स्थीत बुद्ध युथ क्लबद्वारा आयोजित प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको तोस्रो दिनको खेल वडा नं. ३ र १५ बीच खेल भएको । निकै प्रतिस्पर्धा खेलमा वाड नं. ३ का ईस्टाइकर सन्तोष न्यौपानेले खेल अवधिभर निकै उत्तकृष्ट खेल प्रदशन गरे । दोस्रो खेलको ६,१८ र २२ औं मिनेटमा वडा नम्बर ३ का बिसाल नेपाली , सन्तोष न्यौपाने, मिलन गुरुङले १÷१ गोल गरी टिमलाई जित दिएका हुन् । खेलको म्यान अफ द म्याच वाड नं. ३ सन्तोष न्यौपाने घोषित भए । वडा स्तरीय फुटबल प्रतियोगितामा नगरका १५ वडाको टिमहरु सहभागि छन् । प्रतियोगिताको विजेतालाई १५ हजार रुपैया र उपविजेतालाई ८ हजार रुपैया साथमा ट्रफी, मेडल प्रदान गरिने छ । भोली बुधबारको खेल वडा नं. ४ र ९ बीच हुने आयोजकका सदस्य अमृत राईले बतायनु भयो ।

DSC_3096

प्रतिक्रिया