रत्न पुस्तक इङ्क (इनकर्पोरेसन )को सूचना

इनेप्लिज २०७२ माघ १ गते १:३७ मा प्रकाशित

 “माघे संक्रान्ति (घ्य चाकु खाने दिन )२०७२ उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ “

विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली समुदायमा न्यानो अभिबादन !

रत्न पुस्तक भण्डार बाट प्रकाशित भएका बिबिध पुस्तक तथा सामाग्रीहरु सरल ,सुपथ ,सुलभ तथा तुलनात्मक रुपमा उचित मुल्यमा विश्वमा रहेका सबै नेपाली समुदाय बीच पुगोस भन्ने हामीले गत २ बर्ष देखि बिधुतिय प्रणाली (अनलाइन )बाट पनि बेच बिखन गर्दै आएको सहर्ष जानकारी गराउदछौ l

र ,उक्त कार्यलाई अझ सशक्त बनाउने हेतुले गत मार्च २०१३ मा रत्न पुस्तक इङ्क (इन कर्पोरेसन ) को नाममा अमेरिकाको न्युयोर्कमा दर्ता गर्न सफल भएका छौ l र ,छोटो समयमा हामीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएकोले हामीलाई थप उर्जा तथा हौशला प्राप्त भएको छ l

 रत्न पुस्तक भण्डार मार्का(ब्रान्ड)का सामग्रीको मागँ नेपाली समुदाय पुगेका अधिकांस राष्ट्रमा मांग बढ्दो देखिएको र नया पिढीको समेत अभिरुचि देखिएको अवस्थामा हामीले बोकेको ईतिहासलाई निरन्तरता दिदै हामी यहाँहरुको सेवाको लागि तयार छौ l

 कुनै पनि देशमा हामी हाम्रा उत्पादन पुर्याउने छौ l यहाहरुले मन पराउनु भएका कुनै पनि पुस्तक तथा बिबिध पाठ्य सामग्री खरिद गर्न रत्न पुस्तक इङ्कमा गै लिन सक्नु हुने छ l

 बिस्तृत जानकारीको लागि ratnapustakinc.com मा जानु होला l  + 1552217401 मा समेत सम्पर्क गर्न सक्नु हुनेछ  l

प्रतिक्रिया