बिहीबार, माघ १५ २०७७
काठमाडौं ०५:५७
वासिङटन डिसी 19:12

राजदूत डा० अर्जुन कार्की र पुर्ब रास्ट्रपती जिम्मिकार्टर बीच भेटवार्ता

इनेप्लिज २०७२ पुष ३० गते २१:३९ मा प्रकाशित

12401021_761461673997523_7092885664279354473_n

अमेरिकाका लागी नेपाली राजदूत डा० अर्जुन कुमार कार्की र अमेरिकाका पूर्ब रास्ट्रपती जिम्मि कार्टर बीच भेटवार्ता भएको छ ।

आज जनवरी १४ तारीखका दिन कार्टर सेन्टरको कार्यालय, Atlanta मा भएको ऊक्त भेटघाटमा  नेपालमा नयां संबिधान कार्यान्वयन, भुकम्प पिडितलाई सहयोग र भारतले गरेको नाकाबन्दी सम्बन्धमा अन्तरास्ट्रिय सहयोग बारे छलफल भएको थियो ।

प्रतिक्रिया