राजदूत डा० अर्जुन कार्की र पुर्ब रास्ट्रपती जिम्मिकार्टर बीच भेटवार्ता
इनेप्लिज
२०७२ पुष ३० गते २१:३९ मा प्रकाशित
अमेरिकाका लागी नेपाली राजदूत डा० अर्जुन कुमार कार्की र अमेरिकाका पूर्ब रास्ट्रपती जिम्मि कार्टर बीच भेटवार्ता भएको छ ।
आज जनवरी १४ तारीखका दिन कार्टर सेन्टरको कार्यालय, Atlanta मा भएको ऊक्त भेटघाटमा नेपालमा नयां संबिधान कार्यान्वयन, भुकम्प पिडितलाई सहयोग र भारतले गरेको नाकाबन्दी सम्बन्धमा अन्तरास्ट्रिय सहयोग बारे छलफल भएको थियो ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया