आइतबार, माघ ११ २०७७
काठमाडौं ०५:१६
वासिङटन डिसी 18:31

माघ ४ भित्र मधेसी मोर्चासँग सहमति गर्ने तीन दलको निर्णय

इनेप्लिज २०७२ पुष ३० गते २१:०२ मा प्रकाशित

Suvecha-Thapa-1-464x600बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस,

एमाले र एमाओवादीको बैठकका शीर्ष

नेताहरुको बैठक बसेको थियो ।

बैठकमा ५ गते संसदको बैठक बस्नु अघि नै मधेसी मोर्चासँग

सहमति गर्ने गरी वार्ता र सम्वाद अघि बढाउने निर्णय भएको छ । 

प्रतिक्रिया