सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता माघमा
इनेप्लिज
२०७२ पुष २९ गते ३:१२ मा प्रकाशित
कञ्चनपुर, २९ पुस । महाकाली अञ्चलकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता यहाँ माघ दोस्रो सातादेखि आयोजना गरिने भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्कायको विद्यार्थी कल्याणकोषको आयोजनामा विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेता टोलीलाई रु एक लाख ११ हजार र उपविजेता टोलीलाई रु ५५ हजार ५५५ प्रदान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक सुशील भट्टले बताउनुभयो ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया