बिहीबार, माघ ८ २०७७
काठमाडौं २०:१८
वासिङटन डिसी 09:33

सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता माघमा

इनेप्लिज २०७२ पुष २९ गते ३:१२ मा प्रकाशित

cricket-bat-and-ball-310x210कञ्चनपुर, २९ पुस । महाकाली अञ्चलकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता यहाँ माघ दोस्रो सातादेखि आयोजना गरिने भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्कायको विद्यार्थी कल्याणकोषको आयोजनामा विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेता टोलीलाई रु एक लाख ११ हजार र उपविजेता टोलीलाई रु ५५ हजार ५५५ प्रदान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक सुशील भट्टले बताउनुभयो ।

प्रतिक्रिया