मृगौला पिडित जय सुवेदीका लागि सहयोग संकलित रकम स्विटजरल्याण्डबाट पठाइयो !!

इनेप्लिज २०७२ पुष २२ गते २३:३५ मा प्रकाशित

12498673_10205915644034820_552954331_n

पर्वत जिल्ला निवासी भै हाल पोर्चुगल बसोबास गर्दै आएका मृगौला पिडित जय सुवेदीको लागि सहयोग संकलन युरोप ब्यापीरुपमा सुरु गरेका छन् I संकलन गर्ने क्रममा स्विटजरल्याण्डबाट सामाजिक संजाल फेसबुकद्वारा निराजन श्रेष्ठको पहलमा जम्मा गरिएको १३०० स्विस फ्रान्क ( युरो ११५५.४२ ) पिडित जय सुवेदीको नाममा स्विस ट्रान्सफर मार्फत पठाइएको छ I

अहिले सम्म नेपाली २० लाख भन्दा बढी उठेको जानकारी हुन् आएको छ I विभिन्न ठाउंका एनआरएनए लगाएतका विभिन्न देशका संघ संस्थाको पहलमा सहयोग संकलन सुरु गरिएको छ I

पिडित जय सवेदीका अनुसार उपचार खर्च नेपाली अन्दाजी ४२ लाख जति लाग्ने र इंडियाको वेलोरमा उपचार गर्ने बताए I आफ्नो उपचारको लागि विभिन्न ठाउंमा सहयोग संकलन जारि भएता पनि आफुले हाल सम्म कुनै रकम प्राप्त नभएको I स्विटजरल्याण्डबाट पाठाइएको १३०० फ्रान्क नै आफुले प्राप्त गरेको पहिलो रकम बताए I मृगौला उपचारका लागि कसैलाई राम्रो जानकारी भएमा आफु पिडित जय सुवेदीलाइ सम्पर्क गर्न आग्रह गरेका छन I

सामाजिक संजाल फेसबुक मार्फत सहयोग आह्वानलाइ बिश्वास गरि स्वच्छ मनले सहयोग गर्ने सहयोगी हातहरुको विवरण यस प्रकार रहेको छ I

१- कमल भट्ट, जुरिच -५०
२- प्रदिप बस्नेत , क्रोइजलिगेन – ५०
३-सुबास पोख्रेल ,जेनेभा – ५०
४-अमिना श्रेस्ठ, बर्न – ५०
५-प्रविन थापा , बासेल – ३०
६-रेशम रोका , बासेल – ५०
७-सुमन ढकाल , आराउ – ३०
८-शान्ता भण्डारी ,बासेल – ५०
९-श्याम घले ,जुरिच – ५०
१०-इमान लामा ,इवर्दों – ५०
११-रेशम खत्री,बासेल -१००
१२-प्रेम कृष्ण भारती, स्ताउफ़ेन- ५०
१३-शिव रिजाल , जेनेभा – ५०
१४-नवराज घिमिरे, मेरिङ्गेन-५०
१५-गोपाल तामांग ,लुजर्न- ५०
१६-सुमन रिमाल ,आराउ – ५०
१७-सुनाम पन्त , बासेल – १००
१८-निराजन श्रेष्ठ,आराउ -५०
१९-शुक्र श्रेष्ठ, सियोन- ५०
२०-राम परियार,लुजर्न- ३०
२१-प्रेम प्र. सापकोटा,जुरिच – ५०
२२-अचुत फुयाल, बर्न -३०
२३-दुर्गा पोखरेल, अराउ – ५०
२४-सर्बज्ञ लम्साल ,आराउ – ५०
२५-बिदुर संग्रौला ,आराउ – ५०
२६-युवराज फुयाल (आसिस), बासेल – ३०

प्रतिक्रिया