मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:०६
वासिङटन डिसी 13:21

स्पेनको झझल्को दिने नेपाली बुल फाइट, तयारी तीब्र

इनेप्लिज २०७२ पुष १९ गते १८:५४ मा प्रकाशित

goru 4

तारुकाको पौरख नेपालीको गौरब भन्ने मुल नाराको साथ विगतका वर्षहरु झैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरुजात्रा प्रतियोगिताको आयोजना हुने भएको छ ।माघे सक्रान्ति (माघ १)को अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा  चलिरहेको  आयोजकले जानकारी दिएको छ ।  

प्रतिक्रिया