सोमबार, साउन १८ २०७८
काठमाडौं ११:३२
वासिङटन डिसी 01:47

डिसीमा अमेरिकी नागरिकले अरुण लामा को हेर न हेर कान्छा गीतको धुनमा बासुरी यसरि बजाए

इनेप्लिज २०७२ पुष १६ गते ०:०३ मा प्रकाशित

mikal 1

गत डिसेम्बर २५ तारिख अमेरिका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भर्जिनिया निबासी नेपाली समुदायको पहलमा भर्जिनियाको स्प्रिङ्गफिल्ड मा क्रिस्मस भव्यताका साथ मनाए l उक्त कार्यक्रममा नेपालमा धर्म प्रचार र प्रसारका लागि नेपाल मै बसोबास गर्ने धर्मोपदेशक अमेरिकन नागरिक माइकल गेश ले स्व अरुण लामा को हेर न हेर कान्छा बोलको गित बासुरीले यसरि गाए l नेपाली समुदायले अमेरिकन नागरिकले गरेको प्रयासलाई प्रसंशा गरे l

यिनै अमेरिकन नागरिक माइकल गेश ले गाएको गितको श्रब्य दृष्य (भिडियो) :

 

प्रतिक्रिया