गैँडाकोटमा पनि ई–रिक्सा

इनेप्लिज २०७२ पुष १२ गते १२:१६ मा प्रकाशित

mahila-riksa-chalaudaiपरासी, १२ पुुस । वच्छ र हराभरा वातावरणका लागि गैँंडाकोट नगरपालिकामा पनि ई–रिक्सा सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकासँग अनुमति लिँदै गैंँडाकोट ४ कालिगण्डकीस्थित मुक्तिनाथ बाबा सप्लायर्सले ५० वटा ई–रिक्सा सञ्चालनमा ल्याएको सप्लायर्सका सञ्चालक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
यस अगावै जिल्लाको सुनवल, बर्दघाट, रामग्राम, कावासोतीमा नगरपालीकामा पनि ई–रिक्सा सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया