बुधबार, साउन २० २०७८
काठमाडौं ००:१६
वासिङटन डिसी 14:31

भारतीय नाकाबन्दी बिरुद्ध प्रदर्सन अभूतपूर्व सफलता हुनुका गाठी कुरा

इनेप्लिज २०७२ पुष १० गते ३:२० मा प्रकाशित

kiran sitaula

अघोषित नाकाबन्दी बिरुद्ध अमेरिका भरका सम्पूर्ण नेपालीहरुले देखाएको ऐक्यबद्धता को जति नै प्रसंसा गरे पनि कम नै हुन्छ l मुलुक बाहिर बिदेशी माटोमा भारत बिरुद्ध नेपालीहरुले अहिले सम्म गरेको सबै भन्दा चित्त बुझ्दो प्रदर्सन नै ह्वाइट हाउस अगाडी गरेको प्रदर्सन नै बन्न पुगेको छ l स्व स्फ़्रुत रुपमा नेपाली समुदाय गोलबद्ध भए l 

प्रतिक्रिया