शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:४५
वासिङटन डिसी 18:00

रेखा थापाको रोमान्स फिल्म ‘रामप्यारी’को पहिलो गीत आयो (भिडियोसहित)

इनेप्लिज २०७२ पुष ७ गते १९:४० मा प्रकाशित

Rekha-Thapa-650x387

काठमाडौं । नेपाकै चर्चित अभिनेत्री रेखा थापाले निर्माण गरेको रोमान्स फिल्म ‘रामप्यारी’को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । अर्को जुनी’ बोलको यो गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ । किरण खनालले लेखेको गीतमा पहिलोपटक रेखा थापाले नै संगीत भरेकी छिन् । गीतको भिडियोमा रेखा थापा र सबिन श्रेष्ठले अभिनय गरेका छन् । सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्म चैत्र २६ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया