बिहीबार, साउन १४ २०७८
काठमाडौं ०३:१२
वासिङटन डिसी 17:27

राजदुत डा. अर्जुन कुमार कार्की द्वारा निकारागुवाका राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र पेश 

इनेप्लिज २०७२ पुष ७ गते १:४० मा प्रकाशित

ohadaनिकारागुवाका लागि सहप्रमाणीकरण हुनु भएका संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. अर्जुन कुमार कार्कीले गत १८ डिसेम्बर २०१५ का दिन निकारागुवाका राष्ट्रपति महामहिम डेनियल ओर्टेगा साभेद्रा समक्ष मानागुवास्थित राष्ट्रपति भवनमा आयोजित समारोहका वीच आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो ।

प्रतिक्रिया