बुधबार, साउन २० २०७८
काठमाडौं ०४:४०
वासिङटन डिसी 18:55

भाषा लोपोन्मुख हुनबाट बचाउन बच्चाबच्चीलाई आफ्नो भाषा बोल्न लगाउनैपर्छ: नारायणप्रसाद शर्मा, बिद्यावारिधि, भाषाबिज्ञ

इनेप्लिज २०७२ पुष ७ गते ०:३८ मा प्रकाशित

DSC03999

पर्वतको राम्जा गाउँमा जन्मनुभएको भाषा बिज्ञ, नारायणप्रसाद शर्मा (बिध्यावारिधि)ले कुराकानी गर्ने क्रम बोटबिरुवाको लोप हुँदा पुरै पर्यावरण पद्धतिलाई असर पर्दछ, त्यसैगरि भाषाको लोप हुंदा अन्य भाषा, संस्कृति र संस्कारलाई पनि नकारात्मक असर पर्ने हुन्छ भन्नु भयो l

प्रतिक्रिया