Live : Miss Universe 2015 – Pia Alonzo Wurtzbach ( Miss Philippines ) is the Winner

इनेप्लिज २०७२ पुष ६ गते १०:२३ मा प्रकाशित

फिलिपिन्सकी २६ वर्षिया अभिनेत्री तथा मोडल पिया ओलोन्जो वर्जव्याच मिस युनिभर्स २०१५ घोषित भएकी छन् । तर, अमेरिकाको लस भेगासमा भएको उनको यो घोषणा निकै तनाव र आश्चर्यका बीच भयो ।

प्रतिक्रिया