कराते खेलाडी नभएको भए लूटेराले प्रहार गरेको छूरी घाटीमा भासिन्थ्यो

इनेप्लिज २०७२ पुष ५ गते २२:२७ मा प्रकाशित

१० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरी संग विजय थापाले लिएको अन्तर्वार्ता l भर्खर २ डन उपाधि हासिल गरेका ठकुरी बहु आयमिक प्रतिभाशालि खेलाडी हुन् l दिनको एक घण्टा मात्र खेल मा समय दिन सक्यो भने सफलता हासिल गर्न असम्भव नहुने उनले अन्तर्वार्तामा बताए l

प्रतिक्रिया