शनिबार, साउन ९ २०७८
काठमाडौं ०७:१६
वासिङटन डिसी 21:31

साहसी ठकुरी द्वारा डिसीका खतरनाक लुटेराहरु समातिए र प्रहरी द्वारा ठकुरी सम्मानित

इनेप्लिज २०७२ पुष ४ गते २:४४ मा प्रकाशित

ujwal 4.jpg 20

काठमाडौँ कालिमाटीमा जन्मी बानेश्वरमा हुर्केका १० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरीलाई डिसी महानगर क्षेत्रको आर्लिंगटन प्रहरी बिभागले सम्मान गरेको छ l उनले पटक पटक अदम्य साहस ,आँट तथा बहादुरी देखाई डिसी महानगर क्षेत्रमा रहेका अस्वेत जातिका लुटेराहरुलाईलाई प्रहरी समक्ष बयान ,भिडन्त तथा अदालतमा उपस्थिति भै अन्य जानकारी दिएकोले उनलाई सम्मान पत्र दिइएको हो l

प्रतिक्रिया