आइतबार, साउन १० २०७८
काठमाडौं १८:२३
वासिङटन डिसी 08:38

अमेरिकामा एमआरपी बारे भ्रम

इनेप्लिज २०७२ पुष ३ गते ०:५९ मा प्रकाशित

Nepal-Passport

वाशिंगटन डिसी स्थित नेपाली दूतावासका श्रोतका अनुसार अझ पनि मानिसमा मेसिन रिडेबल पासपोर्ट (उपकरण पठनीय राहदानी )सम्बन्धि अलिक भ्रम रहेको जनाएको छ l नोभेम्बर २४ देखि अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आइकाउ) को प्रावधान अनुसार हस्तलिखित राहदानीलाई एमआरपीले बिस्थापित गरि सकेको छ l

प्रतिक्रिया