नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेसनल कि कोषाध्यक्ष भण्डारीलाई पितृ शोक

इनेप्लिज २०७२ पुष २ गते २३:४१ मा प्रकाशित

man

यस सस्था नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेसनल (Nepal Sports And culture International ,NSCII )कि कोषाध्यक्ष केमिका भण्डारी ज्युका बुबा कृष्ण बहादुर भण्डारीको नारायणी नगर पालिका चितवन स्थित आफ्नै निबासमा निधन भएको खबरले हामी सबैलाई दुखित बनाएको छ l

यस दुखद घडीमा केमिका भण्डारी लगाएत सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समबेदना प्रकट गर्दै मृतक आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ l

सभापति – सीता पाण्डे
उप सभापति – मिलन राई
सचिब – बिनय अर्याल
सदस्य – प्रकाश नेपाल
सदस्य -हरि पुडासैनी
सदस्य -दीप पौडेल
सदस्य -राजेश बज्राचार्य
सदस्य -बसन्त खड्का
एबम समस्त NSCII परिवार

प्रतिक्रिया