शनिबार, साउन १६ २०७८
काठमाडौं ०७:३२
वासिङटन डिसी 21:47

बर्षको ५२ हप्तामा ५२ वटा कार्यक्रम गर्ने मेरो लक्ष्य छ: कृष्ण लामिछाने (भिडियो सहित )

इनेप्लिज २०७२ पुष २ गते १४:३७ मा प्रकाशित

interview-with-krishna-dai

नेपाली समाज टेक्सासको चुनावमा अध्यक्षका दावेदार कृष्ण लामिछानेले आफूलाई विजय वनाउन सवैलाई आग्रह गरेका छन । हरेक क्षेत्रका नेपालीहरुलाई परेको कुनैपनि अप्ठेरो आइपर्दा आफूले सक्दो सहयोग गर्ने वताए ।

नेपाली समाज टेक्सासको माध्यमवाट ड्राईबिंग , वसोवास, जागीरको ट्रेनिङ्ग आदिको व्यवस्था नेपालीहरु माझ पुरयाउने प्रतिवद्धता उनले जनाए I

निर्वाचन कार्यतालिका अनुसार डिसेम्बर २० तारिख, २०१५ को बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म सबै सदस्यहरुले निर्वाचनमा भाग लिन पाउने प्रवधान रहेकोछ ।

प्रतिक्रिया