शनिबार, साउन १६ २०७८
काठमाडौं ०७:५२
वासिङटन डिसी 22:07

संस्मरण : पैसाको थैली भर्याङ्गबाट अत्तालिदै फ्याक्दै आकस्मिक कक्षमा तु भर्ना हुन्छु है आमा !

इनेप्लिज २०७२ पुष २ गते ०:०५ मा प्रकाशित

bijay

यस्तो घटना बिरलै घट्ने गर्छ भन्ने लागेको छ l  सुदुर पूर्व धरानको मानिस सुदुर पश्चिम कैलालीको टिकापुर् नजिक खेतिमा धान बालि उठाउन गएको छोरा हस्याङ्ग पस्याङ्ग र अत्तालिदै घरको लिस्नो पनि पुरा नचढी प्रतिक्षा गरि रहेकी बृद्ध आमालाई पैसाको थैली फ्याक्न बाध्य यसरी भए l पैसाका पोको फ्याक्दै आकस्मिक सेवा तु भर्ना हुन्छु है भने हिडे l 

प्रतिक्रिया