आइतबार, साउन १० २०७८
काठमाडौं १७:३३
वासिङटन डिसी 07:48

‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड (फोटो फिचरसहित)

इनेप्लिज २०७२ मंसिर २८ गते १८:५६ मा प्रकाशित

Ganesh-Panday-2-650x450दैनिक नेपालका प्रधानसम्पादक गणेश पाण्डेद्धारा निर्देशित वृत्तचित्र

‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्टसहित दुई वटा अवार्ड जितेको छ ।

 वृत्तचित्रमा भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना

नेपालको कथालाई पर्दामा उतारिएको छ । 

प्रतिक्रिया