शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:११
वासिङटन डिसी 16:26

भर्जिनियामा “नेपाली पाठशाला” को बार्षिकोत्सब

इनेप्लिज २०७२ मंसिर २८ गते ०:४४ मा प्रकाशित

DSC03866

अमेरिकाको राजधानी नजिकै भर्जिनियामा संचालन भईरहेको “नेपाली भाषा पाठशाला”

को प्रथम बार्षिकोत्सब भब्यताकासाथ सम्पन्न भयो l अमेरिकाका लागी

महामहिम नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले ऊद्घाटनगर्नुभएको

उक्त बार्षिकोत्सब भर्जिनियाको सेन्टरभिलमा सम्पन्न भएको थियो l

प्रतिक्रिया