शनिबार, साउन १६ २०७८
काठमाडौं ०१:४१
वासिङटन डिसी 15:56

अमेरिकामा नेपालीलाई यसरि कुर्सिको नशा लागे पछि ?

इनेप्लिज २०७२ मंसिर २७ गते १४:३१ मा प्रकाशित

ANS G P

१९६७ मा स्थापना भएको उत्तर अमेरिका कै जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीमा १९६७ देखि १९९८ सम्म पनि अमेरिकन मुलबासीहरुको समितिमा निरन्तरता थियो l यो क्रम जारि रहेता पनि २००८ देखिको नेतृत्व पछि अमेरिकन मुलबासीहरु पूर्ण रुपमा किनारा लागेका छन् l

प्रतिक्रिया