आइतबार, साउन १० २०७८
काठमाडौं ०६:३१
वासिङटन डिसी 20:46

तेह्रथुमको बसन्तपुरबाट झापाको दमकतर्फ जाँदै गरेको वा२ख ९९६३ नंको माइक्रोबस कोसी राजमार्गको धनकुटा–मूलघाट सडकखण्डस्थित धनकुटा नगरपालिका–१५ च्याङ्च्याङबारीमा दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् । तस्बिरः भेषराज कट्टेल,धनकुटा,रासस

इनेप्लिज २०७२ मंसिर २७ गते २:१२ मा प्रकाशित

Exif_JPEG_420

प्रतिक्रिया