मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:४१
वासिङटन डिसी 18:56

एनआरएनएका अध्यक्ष शेष घलेलाई परदेशीको खुला स्मरण पत्र

इनेप्लिज २०७२ मंसिर २६ गते ०:३७ मा प्रकाशित

bijay 2साहित्य सम्बन्धी नेपाल र नेपालीहरुको लागि जीवन उत्सर्ग गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्यको योगदानको मुल्यांकन गरी केही गर्न सकिने अवस्था हुन्छ भने एकपटक सोची दिनु हुन्छ कि ? हामीले बोल्ने नेपाली भाषा र साहित्यका लागि विशिष्ट काम गर्ने भानुभक्त आचार्य तथा लक्ष्मीप्रसाद देवकोटालाई संम्मान गर्न सके त्यो भन्दा ठुलो पुन्य केहि हुदैन भन्ने लागेको छ l

प्रतिक्रिया