सोमबार, साउन १८ २०७८
काठमाडौं १२:११
वासिङटन डिसी 02:26

मेरो अमेरिका यात्रा र उडिरहेको मन

इनेप्लिज २०७२ मंसिर २५ गते २:३३ मा प्रकाशित

desh subba.jpg 1मैले अमेरिका बसाईमा मानिसको व्यस्तता, जीवनलाई अगाडि बढाउने बाटाहरू, आफुलाई प्रबद्र्धन गर्ने प्रविधि र सफलता देखें । छोटो बसाइ थियो धेरै दुःखहरू देख्न पाइनँ । सुखभित्र छोपिएका थुप्रै दुःख अवश्य थिए होलान् । मेरो मूल्याङ्गकनमा यात्रा सोचेभन्दा उपलब्धीमुलक रह्यो । 

प्रतिक्रिया