आइतबार, साउन १० २०७८
काठमाडौं ०५:११
वासिङटन डिसी 19:26

श्रीलंकाले तोड्यो भारतको घमण्ड !

इनेप्लिज २०७२ मंसिर २३ गते १९:१३ मा प्रकाशित

Modi-bikramansinghe-650x371कोलम्बो, २३ मङ्सिर । भारतले गरेको आर्थिक सम्झौता

प्रस्ताव श्रीलङ्काले अस्वीर गरेको छ । बुधबार श्रीलङ्काली प्रधानमन्त्री

रनिल विक्रमासिंघेले भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा

श्रीलङ्काले हस्ताक्षर नगर्ने कुरा संसद बैठकमा जानकारी समेत गराउनुभएको छ । 

प्रतिक्रिया