शनिबार, साउन ९ २०७८
काठमाडौं २०:४७
वासिङटन डिसी 11:02

डिसीमा नेपाल सम्बतमा सुकुन्दा प्रदर्शन

इनेप्लिज २०७२ मंसिर २३ गते ०:२१ मा प्रकाशित

6

अमेरिकाको डिसी महानगर

क्षेत्रमा पन्ध्र बर्ष अगाडी

नेवारी समुदायको संस्कृति ,

परम्परालाई सम्बर्धन तथा

प्रबर्धन गर्न स्थापना भएको नेवाः अर्गनाईजेसन अमेरिकाले नेपाल सम्बत ११३६ धुमधाम साथ मनाएको छ ।

प्रतिक्रिया