शनिबार, साउन ९ २०७८
काठमाडौं २३:२४
वासिङटन डिसी 13:39

 डिसीमा सत्य स्वरुप सांगीतिक साँझ भव्यताको साथ सम्पन्न 

इनेप्लिज २०७२ मंसिर २१ गते ३:४७ मा प्रकाशित

IMG_5716डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्य स्वरूप साङ्गीतिक साँझ भव्यताका साथ सम्पन्न भयो । डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्य स्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l

प्रतिक्रिया