अमेरिकामा पनि पेसालाई निरन्तरता दिन सकेकोमा गर्व छ :कलाकार राजेन्द्र केसी

इनेप्लिज २०७२ मंसिर २० गते १७:२९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली मूलका कलाकार /चित्रकार राजेन्द्र केसी जम्दै छन् l सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा केवल चित्रकलालाई मात्र अगाल्न नसकिने बताए l

काठमाडौँ जावलाखेल घर भै झन्डै ७ बर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले आफ्नो पेशालाई अमेरिकामा पनि निरन्तरता दिदै आएका छन् l उनि हरेक हप्ता प्रत्यक्ष चित्र बनाउन घुमी रहन्छन भने उनले बनाएको चित्रकला पटक पटक सम्मानित भएको छ l केसी तेल रगं तथा जल रंग बनाउछन l

प्रतिक्रिया