आइतबार, साउन १० २०७८
काठमाडौं १९:३०
वासिङटन डिसी 09:45

शेष घले र जमुना गुरुङले जनकपुर क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने

इनेप्लिज २०७२ मंसिर २० गते १२:५४ मा प्रकाशित

jnk 4गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने भएको छ ।नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका एमआईटी फाउण्डेसनका संस्थापकद्वय घले र गुरुङले शनिवार जनकपुरस्थित क्षेत्रीय अस्पतालको निरिक्षण गर्नुभयो ।

प्रतिक्रिया