अमेरिकाको सानफ्रान्सिस्कोमा नाकाबन्दी विरुद्ध विशाल प्रदर्शन

इनेप्लिज २०७२ मंसिर २० गते ५:५८ मा प्रकाशित

भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को  सहरमा ४ डिसेम्बर २०१५ मा प्रवासी नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् । सयौँको सङ्ख्यामा उपस्थिति प्रवासी नेपालीहरूको रयाली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार परिक्रमा गरेर पुन: सोही स्थानमा आएर संभामा बिसर्जन भएको थियो ।

 

प्रतिक्रिया