शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:४१
वासिङटन डिसी 05:56

सन्नी लियोनी बनिन् ‘चाईना गर्ल’, हट भिडियो सार्वजनिक

इनेप्लिज २०७२ मंसिर २० गते ०:२२ मा प्रकाशित

m1

मुम्बई । पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी ‘चाईना गर्ल’ बनेकी छिन् । ‘चाईना गर्ल’ को हट म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । जहाँ सन्नी लियोनीले एकदमै हट डान्स गरेकी छिन् । ‘चाइनाकी सुपर गल’ बोलको गीतलाई कनिका कपुर र मिका सिंहले गाएका छन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया