शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:५४
वासिङटन डिसी 12:09

दिल्लीबाट फर्केर उपप्रधानमन्त्री थापाले भने: नाकाबन्दी छिट्टै खुल्ने संकेत पाएको छु

इनेप्लिज २०७२ मंसिर १७ गते १०:५० मा प्रकाशित

Kamal-Thapa-650x433

भारतको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्कने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले  दुइ देशका बीच कायम असमझदारी हटाउन यस पटकको आफ्नो  भारत भ्रमणले सघाउ पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

प्रतिक्रिया