मंगलबार, मंसिर १४ २०७८
काठमाडौं ०६:५३
वासिङटन डिसी 20:08

क्यालिफोर्नियाको अपांगता केन्द्रमा अन्धाधुन्द गोली प्रहार हुँदा १४ को मृत्यु, १७ घाइते

इनेप्लिज २०७२ मंसिर १७ गते ४:३७ मा प्रकाशित

Udit-Narayan

काठमाडौं, १७ मंसिर – अमेरिकाको क्यालिफोर्नियाको अपांगता भएकाहरुका लगि बनाइएको एक केन्द्रमा अन्धाधुन्द गोली प्रहार भएको छ।

सन बर्नार्डिनोमा भएको घटनामा १४ जनाकोमृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुई संदिग्ध आक्रमणकारी पनि मारिएका छन्। जसमा एक पुरुष र एक महिला छन्। तेस्रा आक्रमणकारी भने फरार भएका छन्। उसको प्रहरीले खोजी गरिरहेको अधिकारीहरुले बताएका छन्।

आक्रमणकारीहरुले सैनिकको जस्तो पोशाक लगाएका थिए। यो चरमपन्थी आक्रमण हुन सक्ने आशंका गरिएको छ।एजेन्सी

प्रतिक्रिया