शनिबार, साउन ९ २०७८
काठमाडौं २०:४३
वासिङटन डिसी 10:58

अमेरिकामा हाकिम घगडान किन काम गर्दछन ?

इनेप्लिज २०७२ मंसिर १२ गते ०:०४ मा प्रकाशित

FullSizeRender (5)

जति पद माथि ,उति नै कामको बोझले हाकिम एक क्षण पनि खाली हुदैनन् l एकै छिन् बिश्राम नगरी कामको काममा तल्लिन हुन्छन l कामदार भन्दा हाकिम काममा ज्यादा भिडी रहेका देखिन्छन l हाकिम तथा प्रबन्धकले झन्डै कामदार भन्दा १.७ प्रतिसतले ज्यादा काम गर्ने एक सर्वेक्षणले देखाएको छ l

 

प्रतिक्रिया