ज्येष्ठ नागरिकलाई कम्बल

इनेप्लिज २०७२ मंसिर ११ गते १:४८ मा प्रकाशित

बैतडी, ११ मङ्सिर । जिविसले तल्लोस्वराड क्षेत्रका ३९ ज्येष्ठ नागरिकलाई बिहीबार कम्बल वितरण गरेको छ ।

मेलौली भगवतीको जात्राको अवसर पारेर विभिन्न गाविसका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको जिविसका नासु वीरसिंह महताले बताउनुभयो ।

प्रतिक्रिया