मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:३४
वासिङटन डिसी 13:49

अमेरिकामा उदाउदो ताराका रुपमा स्थापित हुदै थापा सबिन्द्र

इनेप्लिज २०७२ मंसिर १० गते २०:२७ मा प्रकाशित

Sabin_117 (2)काठमाडौँ ठमेलबाट पठन पाठन गरेर बिद्यार्थी भै अमेरिका झन्डै १५ बर्ष अघि छिरेका ,काठमाडौँ बालाजु घर भएका र हाल टेक्सास बसोबास गर्ने सबिन्द्र थापा अमेरिकामा बिबिध ब्यबसायमा संलग्न छन l अमेरिकामा उदाउदो ताराको (राईजिंग स्टार )रुपमा बिस्तारै स्थापित हुदै छन् l थापा सबिन्द्र चिनिदै छन्   l 

प्रतिक्रिया