यी हुन् आमाले भनेर फिल्ममा नाङ्गिने हिरोइन्

इनेप्लिज २०७२ मंसिर ७ गते १५:५० मा प्रकाशित

laxmanlal-karna

मुम्बई । बलिउडमा जरीन खानले साधारण डेब्यू गरेकी थिईन् । सलमान खानको फिल्म वीरबाट बलिउडमा पाइला टेकेकी जरीनले नयाँ फिल्म हेट स्टोरी ३ मा भने पुरै बोल्ड सिन दिएकी छिन् । यसको एउटा कारण उनले हालै खुलाएकी छिन् । फिल्ममा साधारण युवतीका भुमिकामा देखिने जरीन एकैचोटी किन नाङ्गिइन् ? भन्ने प्रश्नको जवाफमा उनले आफ्नी आमाको निर्देशनमा नाङ्गिएको खुलाईन् । एक अंग्रेजी पत्रिकाको अन्तर्वार्तामा उनले भनिन्– म सुरुमा यो फिल्ममा नाङ्गिन एकदमै दोधारमा थिए, अप्ठेरो पनि लागिरहेको थियो । तर, आमाले मलाई गर्नुपर्छ भनेर उर्जा दिनुभयो । त्यसैअनुसार मैले नाङ्गिएर बोल्ड सिन दिए ।’ उनले आमाको इच्छाअनुसार जस्तोसुकै सीन दिनपनि आफू तयार रहेको बताईन् ।

प्रतिक्रिया