भारतीय नाकाबन्दीविरुद्ध हङकङमा विरोध प्रदर्शन

इनेप्लिज २०७२ मंसिर ५ गते १३:१६ मा प्रकाशित

4

 

3

 

 

 

 

 

 

 

 

 

 

भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीविरुद्ध हङकङमा शुक्रवार विरोध प्रदर्शन गरिएको छ। विभिन्न नाराअंकित व्यानर तथा प्लेकार्ड लिएर जुलुससहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावासअघि पुगेर नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन्।

 

प्रतिक्रिया