अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी संग कुराकानी !

इनेप्लिज २०७२ मंसिर ५ गते ६:४५ मा प्रकाशित

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१५ का प्रथम बिजेता चर्चित साहित्यकार दामोदर  पुडासैनीले यो पुरस्कार बाट आफ्नो आत्म सम्मान बढेको र अझ सामाजिक गरिमा वृद्धि भएको छ भन्नु भयो l जसको कारण अझ जिम्मेबार बढेकोले मेरो लेखनमा अगाडी झन् यसले मदत गर्ने छ भन्नु भयो l वहाले लेख्नु भएको नमेटिएका चित्रहरु (यात्रा संस्मरण )पुस्तकले प्रथम स्थान प्राप्त गरेको छ भने वहाको यो कृतिलाई अंग्रेजीमा पनि अनुबाद गर्ने पहल गरि रहेको अनेसास का संस्थापक तथा उपन्यासकार होमनाथ सुबेदीले बताउनु भएको छ l अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी संग कुराकानी !

 

 

 

 

 

प्रतिक्रिया