आइतबार, साउन १७ २०७८
काठमाडौं ०८:०५
वासिङटन डिसी 22:20

डिसीमा तीन दिन सम्म भब्य छठ पूजा

इनेप्लिज २०७२ मंसिर ३ गते ०:३७ मा प्रकाशित

chat 1अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरि भव्यताको साथ छठ पर्व मनाएका छन् l

प्रतिक्रिया