शनिबार, साउन १६ २०७८
काठमाडौं ०७:०७
वासिङटन डिसी 21:22

न्यूयोर्कमा भारतीय नाकाबन्दी बिरूद्ध बुलन्द आवाज

इनेप्लिज २०७२ मंसिर २ गते १:३० मा प्रकाशित

18

न्युयोर्कमा भारतीय नाकाबन्दीको बिरोधमा सयुक्त राष्ट्र संघको प्रधान कार्यालय अगाडी न्युयोर्क र वरपर बस्ने नेपालीहरुले भब्य प्रदर्शन गरेका छन्  l गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा गरिएको बिरोध कार्यक्रममा  व्यापक बिरोध तथा नारा सहित बिश्वलाई ध्यानाकर्षण गर्दै राष्ट्र संघका महासचिब बान्की मुनलाई ज्ञापन-पत्र बुझाएको छ l

प्रतिक्रिया